नेपाल थोक औषधि संघ लुम्बिनी प्रदेशले तुलसीपुरस्थित दिदी घरमा खाद्यान्न सहयोग गरेको छ ।
स्थापना दिवसको अवसरमा संघले दिदी घरकी सञ्चालनक स्यानी चौधरीलाई दश हजार बढीको खाद्यान्न हस्तान्तरण गरेको हो ।
सहयोग पाएपछि दिदी घरकी सञ्चालक चौधरीले धन्यवाद ज्ञापन गर्नुभयो ।
दिदी घरमा अहिले दश जना आश्रित छन् । यो सहयोगले दिदी घरलाई दुई महिना खाना पुग्ने भन्दै चौधरीले यस्तै सहयोगले आश्रितहरु बाँचेको बताउनुभयो र