• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मुक्ति संगठन बंगलाचुलीको एकता भेला




नेपाल दलित मुक्ति सगठ्न बगलाचुली पालिका स्तरीय एकताको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम आज बगलाचुली ३ कमिरेचौरमा सम्पन्न भएको छ ।
भेलाले सयोजक खेतुलाल बिक र सह सयोजक बामदेब बिक रहने गरि ३१ सदस्यीय बगलाचुली गाउपालिका स्तरीय नेपाल दलित मुक्ति सगठन सम्मेलन आयोजक कमिटी गठन गरेको छ १

नेपाल दलित मुक्ति सगठन दाङ जिल्ला सचिवालय सदस्य तथा बगलाचुली गापा इन्चार्ज प्रेमबहादुर दमाई अध्यक्ष रहेको भेला कार्यक्रमको प्रमुख अतिथि नेकपा दाङका सचीव शुबास पुन रहनु भएको थियो ।

भेलालाइ सम्बोधन गर्दै शुबास पुन ले दलित समुदाय क्रान्तिको अभिन्न अग भएको र यस्ले खेलेका आजसम्मका भुमिका र सघर्स ले नेपालको कम्युनिस्ट आन्दोलन र सिङ्गो समाज बिकाश मा अतुलनीय योगदान रहेको बताउनुभएको थियो ।

भेलामा पुर्ब नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सचीव तथा केन्द्रिय सदस्य राधिका परियार ,नेकपा दाङ्ग जिल्ला सदस्य तथा बगलाचुली सह इन्चार्ज चुरामनी नेपाली जीवन,नेपाल दलित मुक्ति सगठन दाङ जिल्ला सह सयोजक हिरालाल सुनार ‘सारथि’, नेकपा बगलाचुली अध्यक्ष डोमाकान्त कवर ,सचिब दामोदर खड्का, शोभाराज बिक, गुमाणसिङ बिक, बगलाचुली गापा उपाध्यक्ष यमुना घर्ति र चित्रा परियारले भेलामा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेपाल दलित मुक्ति सगठन दाङ्ग जिल्ला सदस्य बामदेब बिकको स्वागत मन्तव्य बाट सुरु भएको भेला कार्यक्रम को सन्चालन श्याम नेपाली ले गर्नु भएको थियो१

Facebook Comments