• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोरखा माविमा फूटबल प्रतियोगिता




गोरखा मावि घोराहीमा अन्तर कक्षा फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।

छ वटा टीमबीच भएको प्रतिष्पर्धाबाट छानिएर आइतवार भएको फाइनलमा कक्षा १० को टीम प्रथम भएको छ ।

कक्षा ११ ब्यवस्थापनको टीमलाई पराजित गर्दै कक्षा १० को टीम प्रथम भएको हो । प्रथम कक्षा १० र द्धितीय कक्षा ११ का बिजेता खेलाडीलाई विद्यालयका प्राचार्य मानसिंह घर्ती, एचआरडी डाइरेक्टर उत्तम घिमिरे, ब्यवस्थापन संकाय दिवा कक्षाका प्रमुख शंकर धिताल, शिक्षक नरेन्द्र केसीलगायतले पदक प्रदान गर्नुभएको थियो ।

खेलमा कक्षा ११ ब्यवस्थापनतर्फबाट खेलाडी प्रवीन पुन मगरलाई बेष्ट किपर, धेरै गोल हान्ने रेवन बिएम र बेष्ट प्लेयर प्रमोद बिएमलाई छुट्टै पदक दिइएको थियो । कार्यक्रम सहजीकरण शोभाकर पन्थीले गर्नुभएको थियो ।

Facebook Comments