• २२ भाद्र २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फोहर जहाँ, हामी त्यहाँ अभियान शुरु




हिमाल महरा
घोराहीका युवाहरु मिलेर जहाँ फोहोर त्यहाँ हामी को अभियन सुरुवात गरेका छन । घोराही–१८ नवलपुर खेलमैदान बाट सुरुगरेका हुन ।

उक्त खेलमैदान मा केही दिन देखी मेयक कप प्रतियोगिता चलेको थियो र त्यहा धैरैनै फोहोर भएको कारण सरसफाई गरिएको अभियानकर्ता तथा स्टार बंगलाचुली युवा क्लव अध्यक्ष सशिधर परिवारले बताएका छन । अब यो हाम्रो अभियान निरन्तर हुने अर्का अभियानकर्ता तथा समाजसेवी भिउ मगरले बताएका छन ।

दाङ जिल्ला फुटवल समितिका महासचिव नरेन्द्र पुन, दाङ जिल्ला फुटवल समितिका सदस्य तथा नवलपुर फुटवल एकेडिमा का अध्यक्ष दिपक पुन, पत्रकार नरेन्द्र के.सी. सिस्ने संचारकर्मी हिमाल महरा लगात २०,२५ जाना को ग्रुपले विहान ८ देखी ११ बजे सम्म गरेको थियो ।

Facebook Comments