• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा उपमेयर कप छात्रा भलिबल शुरु




घोराही उपमहानगर पालिकाको आयोजनामा दोश्रो उप मेयर कप छात्रा भलिवल प्रतियोगिता २०७७ आजबाट सन्चालन भएको छ ।

आज भएको पहिलो खेलमा पद्मोदय पब्लिक उच्च माध्यमिक विद्यालय र सिद्धरत्न मा. वि. नारायणपुर विच भएको थियो ।

प.प.मा. वि. भरतपुरले मा.वि. नारायणपुरलाई २५−४,२५−१४ र २५−१्२ को सोझो सेटमा पराजित गरेको छ भने मा.वि. रझेना र बालविकास मा.वि. विच भएको खेलमा बालविकास मा.वि. ले २५−२२,२५−१९ , २३−२५, १६−२५ र १५−११ अंकमा मा.वि. रझेनालाई पराजित गरेकोछ ।

आजै भएको ज्ञानसिन्धु मा.वि. ले मा.वि. हापुर विजौरीलाई २५−१७,२५−२१ , र २५−२२ को सोझो सेटमा पराजित गरेको छ भने आजै भएको प.प.उ.मा.वि र गोरक्षरत्न मा.वि. चौघेरा विच भएको अन्तिम खेलमा मा.वि. भरतपुरले चौघेरा मा.वि. लाई २५−४,२५−९ , र २५−६ अंकको सोझो सेटमा पराजित गरेकोछ ।

भोलीको खेल विहान ११ः०० बजे देखि सिद्धरत्न मा.वि. नारायणपुर र गोरक्ष मा.वि. चौघेरा, प.प.उ.मा.वि. भरतपुर र ज्ञानसिन्धु मा.वि., मा.वि. हापुर विजौरी र बालविकास मा.वि. घोराही, सिद्धरत्न मा.वि. नारायणपुर र मा.वि. रझेना विच हुने र खेलको फाइनल खेल माघ १३ गते हुने खेल व्यवस्थापक केदारराज श्रेष्ठले बताउनुभएको छ ।

Facebook Comments