• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आदर्श मावि देउपुरमा अनेरास्ववियूको भेला




पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपानिकट अनेरास्ववियूको आदर्श माबि देउपुरमा भेला सम्पन्न भएको छ ।

भेलाले कमल श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय इकाइ समिति गठन गरेको छ ।

जिल्ला कार्यालय सदस्य कल्याण अधिकारीको प्रमुख आतिथ्यमा भएको भेलाले गठन गरेको समितिमा उपाध्यक्ष सुगम भण्डारी, सचिब प्रमिला रेग्मी , सहसचिव सुमन यादव र कोषाध्यक्ष अनिता रावत रहनुभएको छ ।

कार्यक्रम सञ्चालन अनेरास्ववियू दाङका सचिवालय सदस्य मोहन भुसालले गर्नुभएको थियो ।

Facebook Comments