• २३ भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली उवासंघले भन्यो– सडक गुणस्तरीय भएन




घोराही–मुुुर्कुुटी सडकको कालोपत्रेको काम मापदण्ड अनुुरुप नभएको भन्दै दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुुली शाखाले सडक कालोपत्रेको काम गुुणस्तरीय गर्न माग गरेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुुली शाखा अध्यक्ष रुकप्रसाद पुुलामीले विज्ञप्ति जारी गरी कालोपत्रेका लागि निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेकाले सबवेश, ग्राभेलसमेत उप्कीएकाले सडक निर्माण प्रति जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

Facebook Comments