• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा आर्थिक सहयोग




रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा सल्लेमा रहेको एक माविलाई आर्थिक सहयोग गर्नुभएको छ । वडा नम्वर १ सल्लेका पतिराम रोकाले सरस्वती माध्यामिक बिद्यालय सल्लेलाई १० हजार ५ सय ५० रुपयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

बिद्यालयमा अध्यनरत गरिव, जेहेन्दार तथा टुहुरा बिद्यार्थिहरुको लागि शैक्षिक सामाग्रि खरिदको लागि नगत सहयोग गरेको रोकाले जानकारी दिनुभयो । निर्माण व्यवसायि समेत हरनुभएका गिरीले उक्त रकम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्वर थापालाई हस्तान्तरण गर्नुभएको हो ।।

Facebook Comments