• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप




दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ । ९१.५२५ अंकका साथ उहाँले सिटिईभिटीकै बोर्ड टप गरेको प्राध्यनाध्यापक उद्धव न्यौपानेले जानकारी दिनुभयो ।

साथै कमलसहित अन्य छ जनाले ८० प्रतिशत नम्बर कटाएको विद्यालयले जनाएको छ ।
यस्तो छ मावि रझेनाकोको नतिजा

प्रथम वर्ष दोस्रो खण्ड
१– कमल के.सी ९१.५२५
२– केशुु पौडेल ८५.३३५
३– रिमेश जेठारा ८२.७९५
४– महेन्द्र डाँगी ८२.३५
५– मुकेश घतीृ मगर ८२.१८५
६– कमल प्रकाश विष्ट ८०.४८५
७– रमेश डि.सी. ७९.२७५
८– अमर वोहरा ७७.९४५
९– राज महरा ७७.५८५
१०– राजेश परियार ७७.०९५
११– पारशमणि आचार्य ७६.१२५
१२– प्रतिक्षा रावल ७४.९१५
१३– सविना वली ७३.३३५
१४– सुशिला चौधरी ७२.४८५
१५– अस्मिता वुढाथोकी उत्तीर्ण
१६– वसन्त भण्डारी उत्तीर्ण
१७– भेषराज गिरी उत्तीर्ण
१८– भुपेन्द्र पुन उत्तीर्ण
१९– देविलाल चौधरी उत्तीर्ण
२०– हरि प्रसाद पौडेल उत्तीर्ण
२१– लक्ष्मण खड्का उत्तीर्ण
२२– नम्रता कुमारी न्यौपाने उत्तीर्ण
२३– निराजन डाँगी उत्तीर्ण
२४– पवित्रा सापकोटा उत्तीर्ण
२५– प्राप्ती थापा उत्तीर्ण
२६– पुस्कर पोख्रेल उत्तीर्ण
२७– सम्राट वुढाथोकी उत्तीर्ण
२८– सञ्जीव चौधरी उत्तीर्ण
२९– शिला चौधरी उत्तीर्ण
३०– सिचन बुढा मगर उत्तीर्ण

दोस्रो वर्ष दोस्रो खण्ड
१– अमन के.सी. ७९.०३५
२– रेखा के.सी. ७५.८९५
३– देबिलाल चौधरी ७५.४६५
४– सुुकदेब चौधरी ७४.९२५
५– रमेस बहादुुर शाही ७४.५९५
६– सर्मिला बस्नेत ७३.०८५
७– उपेन्द्र बुुढा मगर ७२.४३५
८– लक्ष्मण सिहं महरा ६८.११५
९– भिमराज रोका ६७.३५५
१०– ईश्वरी पोख्रेल ६६.७०५
११– चिन्ता बं खत्री ६६.०५५
१२– केशब राना मगर ६५.८४५
१३– अनिल रावल ६५.६२५
१४– भेषराज गिरी ६५.४१५
१५– क्षितिज के.सी. ६५.०८५
१६– भुपेन्द्र पुन ६४.४३५
१७– अमर चौधरी उत्तीर्ण
१८– अमित चौधरी उत्तीर्ण
१९– अन्जान बुढा मगर उत्तीर्ण
२०– अस्मिता वुढाथोकी उत्तीर्ण
२१– वन्दना सुनार उत्तीर्ण
२२– भिष्मा वली उत्तीर्ण
२३– भुवन वस्याल उत्तीर्ण
२४– भुवनेश्वर वैदीक उत्तीर्ण
२५– विन्दु पुन मगर उत्तीर्ण
२६– वुद्धिप्रकाश चौधरी उत्तीर्ण
२७– कल्पना बुढाथोकी उत्तीर्ण
२८– लालसिंह थापा मगर उत्तीर्ण
२९– लक्ष्मी चौधरी उत्तीर्ण
३०– निराजन चौधरी उत्तीर्ण
३१– प्राप्ती थापा उत्तीर्ण
३२– राजकुमार चौधरी उत्तीर्ण
३३– सिचन वुढा मगर उत्तीर्ण

Facebook Comments