• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयमा सचेतना र स्वास्थ्य सामग्रीसहित अनेरास्ववियूको जिल्लाब्यापी अभियान




बिएलबि गेस्ट हाउसको आर्थीक सहयोगमा अनेरास्ववियू रुकुम पूर्वले विद्यालयमा पुगेर विद्यार्थीलाई मास्क र सेनिटाईजर बितरन गरेको छ ।

रोना संक्रमणको जोखिमबाट बच्न विद्यालयमा मास्क, सेनिटाइजर वितरण गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएको बेला स्वास्थ्य्य सुरक्षाका मापदण्ड पालना गरेर शैक्षिक क्रियाकलाप सञ्चालन भैरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरि त्रिभुवन जनता माबि छिप्रिदहमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

आज बिधालय मा पुगेर पाच सय पिस मास्क र सेनिटाईजर बितरन गरिएको हो ।

विएलवि गेष्ट हाउसका सञ्चालक विनोद केसीको आर्थिक सहयोगमा अनेरास्ववियू रुकुम पूर्वका संयोजक रेवन खड्काले प्रधानाध्यापक मोहन बहादुर केसीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

संयोजक खड्काले कोरोनाको जोखिम कायमै रहेको यो समयमा विद्यालयका पठनपाठन सञ्चालन भइरहेकाले सहयोग पुगोस भनेर वितरण गरेको बताउनुभयो । विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विषयमा जनचेतना र स्वास्थ्य सामाग्री हस्तान्तरणको अभियान जिल्लाव्यापी रुपमा सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो ।

Facebook Comments