• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महेन्द्र मावि श्रीवारीको अध्यक्षमा बिश्वकर्मा चयन




महेन्द्र माध्यमिक बिधालय बङ्गलाचुली ३ श्रीवारीको विद्यालय ब्यबस्थापन समिति अध्यक्षमा शोभाराज विश्वकर्मा चयन हुनुभएको छ ।

उहाँ सो वडाका अध्यक्ष तथा बङ्गलाचुली गाउँपालिका सामाजिक समितिका संयोजक पनि हुनुहुन्छ ।

बुधवार शिक्षक अभिभावक समितिका अध्यक्ष नेत्रबहादुर खड्काको अध्यक्षतामा भएको अभिभावक भेलाले ६ सदस्यीय समिति सर्बसम्मत चयन गरेको छ। जसमा सदस्यहरु झबिन्द्र भन्डारी, चेतबहादुर डागी, मेनुका भुषाल, शिबा नेपाली र भीमबहादुर राना रहनुभएको छ ।

शिक्षक अभिभावक समिमितिको अध्यक्षमा शिबराज परियार चयन भएको बङ्गलाचुली शिक्षा संयोजक ओमप्रकाश केसीले जानकारी दिनुभयो ।

Facebook Comments