• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वअध्यक्ष पीडितद्वारा तुलसीपुरका संचार संस्थालाई स्वास्थ्य सामग्री प्रदान




नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितले तुलसीपुर क्षेत्रका संचार माध्यमहरुलाई स्वास्थ सामग्री प्रदान गर्नुभएको छ ।

आजको अभियानमा संजीवनी एफ. एम, तुलसीपुर एफएम, प्रकृति एफएम, पाठशाला एफएम, हाम्रो पहुँच एफएम, तुलसीपत्र दैनिक, प्रदेश टुडे दैनिक, दैनिक अभियान अनलाइन र नयाँ युगबोध दैनिकको शाखा कार्यालाई सेनिटाइजर र मास्क वितरण गरिएको थियो ।

कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको मनोबल बढाउन पूर्व अध्यक्ष पीडितले भाद्र २५ देखि यो अभियान शुरु गर्नु भएको हो ।

Facebook Comments