• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बैकल्पिक शिक्षाबारे निबन्ध प्रतियोगिता




उदाउँदो पुस्ताको आयोजनामा बैकल्पिक शैक्षिक प्रणालीको प्रभावकारिताबारे खुला निबन्ध प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताका उत्कृष्ट दुइ जनालाई एक एक हजार नगदसहित आकर्षक पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

जसका लागि असोज २३ गतेसम्म निबन्ध इमेल गरी पठाउनुपर्ने छ ।

प्रतियोगिताका लागि आफ्नो निबन्ध [email protected] मा इमेल गरी पठाउन आयोजकले अनुरोध गरेको छ । प्रतियोगिताको मिडिया पार्टनरमा नयाँ युगबोध दैनिक रहेको छ ।

Facebook Comments