• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वअध्यक्ष पीडितलाई स्वास्थ्य सामग्री प्रदान




नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको नि:शुल्क स्वास्थ्य सामाग्री वितरण अभियानलाई आर बि. ट्रेडिङले बजर प्रतिनिधि गंभीर डिसी मार्फत ५० एम एलको २४ थान जोए ह्याण्ड्स सेनिटाइजर उपलब्ध गराएको छ ।

सोमबार राप्ती सुपर मार्केटका प्रोप्राइटर एवं जोए ह्याण्ड्स सेनिटाइजरका फुटकर बिक्रेता बिष्णु प्रसाद सुबेदीले संचारकर्मी पीडितलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ! व्यवसायी सुवेदीले राप्ती सुपर मार्केटको तर्फबाट ५० थान सर्जिकल मास्क पनि प्रदान गर्नुभएको थियो ।

यसअघि पनि उहाँले २ सय थान सर्जिकल मास्क र १२ थान सेनिटाइजर प्रदान गर्नुभएको थियो !
कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको हौसला बढाउन संचारकर्मी पीडित भाद्र २५ देखि नि:शुल्क स्वास्थ्री सामाग्री वितरण अभियान शुरु गर्नु भएको छ !

Facebook Comments