• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
त्रिवेणीको निबन्ध प्रतियोगितामा गंगादेवका अमृत प्रथम




मानव बचेबिखन तथा ओसारप्रसारविरुद्धको चौथो राष्ट्रिय दिवसका अवसरमा रोल्पाको त्रिवेणी गाउँकाले आयोजना गरेको खुला निबन्ध लेखन प्रतियोगितामा गंगादेव गाउँपालिका ६ का अमृतबहादुर ओली प्रथम हुनुभएको छ ।

त्यस्तै त्रिवेणी ४ का महेन्द्रप्रकाश घर्ती द्धितीय, त्रिवेणी ५ का प्रभा केसी तृतीय र त्रिवेणी ६ का सदीक्षा ओलीले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

मानव बचेबिखन तथा ओसारप्रसारविरुद्ध युवाहरुको भूमिका बिषय निबन्ध लेखन प्रतियोगितमा यस्तो नतिजा आएको हो ।

बिजयी प्रतियोगीहरुलाई नगद पुरस्कार र प्रमाणपात्रको ब्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments