• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिव टोल विकास संस्थाको साधारणसभा




घाराही उपमहानगर पालिका वडा न ४ अन्तरगत शिव टोल विकास संस्थाको सधारणसभा सम्पन्न भएको छ ।

वडा नम्बर ४ का वडा सदस्य शशिधर पन्तको उपस्थितिमा भएको सभाले गुरुप्रसाद शर्मा को अध्यक्षतामा ११ सदस्यीय नया ँकार्यसमिति चयन गरेको छ ।
जसअन्तरगत पंकज आचार्य सचिव, हिमा अधिकारी कोषअध्यक्ष , ताराप्रसाद भन्डारी, गिरिराज न्यौपाने, हितलाल भण्डारी,, कमला बिक, सिता चौधरी ,हरि चौधरी ,हेमराज सुनार , विष्णु गिरीलाई सदस्यमा सर्वसम्मत चयन गरेको छ । सभाले बुद्धिराज अधिकारी, दामोदर पन्त, कृष्ण पन्थी, पदम पोख्रेल र गिरिराज अधिकारी अधिकारीलाई सल्लाहकारमा चयन गरेकोछ।

सभामा वडा सदस्य शशिधर पन्त , टंक सुनार, बुद्धिराज अधिकारी, पंकज आचार्य, दामोदर पन्तले मन्तव्य दिनुभयको थियो । पदम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन गुरुप्रसाद शर्माले गर्नुभएको थियो ।

Facebook Comments