घोराही उपमहानगरपालिका १७ पनौरा तल्लो चोकमा सवारी दुर्घटना जोखिम कम गर्न सचेतना बोर्ड स्थापना गरिएको छ ।
पनौरा युवा क्लबका अध्यक्ष संगीत अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरी, नेकपा घोराही १७ का अध्यक्ष पदमबहादुर केसी, ट्राफिक प्रहरीबाट उत्तमबहादुर जिसीलगायलते बोल्नुभउको थियो ।
बोर्ड सौजन्य नेकपा घोराही १७ का अध्यक्ष पदमबहादुर केसीले गर्नुभएको थियो । जसका लागि उहाँले सात हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
