• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा खुल्ला भलिबल प्रतियोगिता हुँदै





दाङको पहाडी गाउँपालिका बंगलाचुली–३ मा खुल्ला भलिवल प्रतियोगिता–२०७७ हुने भएको छ ।


स्टार बंगलाचुली यूवा क्लवका अध्यक्ष सुशिल परियारको अध्यक्षतामा बसेको बैठकले मिति २०७७ श्रावण २३ गते देखी खुल्ला भलिवल प्रतियोगिता–२०७७ आयोजना गर्ने बताएको छ ।

पहाडी युवाको खेल प्रतिको लगाबलाई अझ प्राथमिकता साथ राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिता अयोजना गरिएको क्लवका उपाध्यक्ष धन बहादुर पुनले बताउनुभएको छ ।


प्रथम पुरस्कार १२ हजार कप,मेडल र प्रमाण–पत्र, दोस्रो पुरसकार नगद रु ७००० र कप,मेडल र प्रमाण–पत्र, तृतिय पुरस्कार नगद रु ५००० र कप,मेडल र प्रमाण–पत्र हुने क्लवका सदस्य धनराज परियारले जानकारी दिनुभएको छ ।


सम्पूर्ण संघ, संस्था, क्लव र खेलाडी लाई सुचना गरेका छौं यदि कुनै करण बस कसैले सुचना नपाएका यहि सुचना लाई आधिकारी मानी प्रतियोगिता सहभागि हुन अनुरोध गर्दछौ तथा मिति २०७७ श्रावण २२गते सम्म टिम दर्ता गरिसक्नु पर्ने र टिम दर्ता शुल्क रु १६०० लाग्ने समेत क्लवका अध्यक्ष सुशील परियारले जानकरी दिनु भएको छ ।

Facebook Comments