• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रगैचामा अस्थाई प्रहरी बिट राखिने




शान्तिनगर ५ रगैचामा अस्थायी प्रहरी बिट राखिने भएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहनबिक्रम केसीले तत्काल प्रहरी बीट राख्ने बताउनुभयो ।


प्रहरी बिट नबन्दासम्म दैनिक प्रहरीको गस्ती रहिरहने पनि उहाँले जानकारी दिनुभयो । केही दिनयता पश्चिम् दाङको बिजनेस हब भनेर चिनिने रगैचामा झैझगडा, होहल्ला, चोरी डकैती पढ्न थालेपछि स्थानीय प्रहरी चौकीको माग गरेका थिए ।


अब शान्ति सुरक्षाका लागि शान्तिनगर वडा न ५ का अध्यक्ष, नेकपा शान्तिनगर ५, शान्तिनगर उद्योग बाणिज्य संघलगायत लागेको अनेरास्ववियूका प्रतिनिधि अशोक भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments