• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्री ओलीको पक्षमा दाङमा प्रदर्शन




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट नहटाउन माग गर्दै दाङको घोराहीमा समर्थकहरुले प्रदर्शन गरेका छन् ।

स्वतन्त्र युवा विद्यार्थी अभियान दाङको नामबाट उनीहरुले प्रदर्शन गर्दै ओलीलाई पाँच बर्षसम्म सरकार चलाउन दिनुपर्ने माग गरे ।

जुलुसमा पार्टीभित्रका ओली समर्थक युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उनीहरुले घोराही बजार परिक्रमा गरी कोणसभा पनि गरेका थिए ।

Facebook Comments