दाङका पत्रकार गिरिराज नेपालीले जन्म दिनमा रक्तदान गर्नुभएको छ ।
रक्तसञ्चार सेवा केन्द्र घोराहीमा पुगेर उहाँले रक्तदान गर्नुभउको हो ।

जन्मदिनमा कुनै रचनात्मक काम होस् भन्ने हेतुले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो ।
नयाँ युगबोध दैनिकमा कार्यरत पत्रकार नेपालीले हरेक बर्षको जन्मदिनमा रक्तदान गर्दै आउनुभएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
