विकास र दिगो विकास शव्द पारस्परिकरुपमा प्रयोग भए पनि यी दुइ शव्दहरुमा निकै गहन भिन्नता रहेको पाइन्छ । विकास शव्द विश्वव्यापी रुपमा लोकप्रिय बन्दै आइरहेको पाइन्छ । विकास शब्दको व्याख्या दोस्रो विश्वयुद्धपछि अलि विकसीत रुपमा भएको पाइन्छ । परम्परागत रुपमा विकासलाई अलि बढी आर्थिक परिधिभित्र मात्र रहेर विश्लेषण गरेको पाइन्छ । आधुनिक दृष्टिकोणमा विकास शब्दलाई … Continue reading नेपालमा दिगो विकास एक अवधारणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed