शिक्षा मन्त्रालयले भन्यो– बजेटको बुँदा नम्बर १६६ मन्त्रालयको प्रस्ताव होइन
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अािर्थक बर्ष २०७७/७८ मा प्रस्तावित बुँदा नम्बर १६६ आफ्नो मन्त्रालयको प्रस्ताव नभएको स्पष्ट गरेको छ । बजेटको बुँदा नम्बर १६६ मा ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने’ व्यवस्था गरिएको छ … Continue reading शिक्षा मन्त्रालयले भन्यो– बजेटको बुँदा नम्बर १६६ मन्त्रालयको प्रस्ताव होइन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed