घोराहीमा एक घाइते बृद्ध अलपत्र

घोराही उपमहानगर १५ मा एक बृद्ध अलपत्र परेका छन् । सडकमा यत्रतत्र हिड्दै आएका भारतीय मूलका जस्ता देखिने ती बृद्ध एक दिनअघि लडेपछि घाइते अवस्थामा रहेका छन् । सडकमानवमुक्त घोराही उपमहानगरमा यस्ता व्यक्ति सडकमा रहन नहुने भन्दै स्थानीयले उपमहानगरलाई उद्धार गर्न आग्रह गरेका छन् । यद्यपि अहिलेसम्म घोराहीमा यस्ता सडकमानव राख्ने कुनै ठाउँ छैन । … Continue reading घोराहीमा एक घाइते बृद्ध अलपत्र