• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा अनावश्यक हिडे दुइ घण्टा होल्ड (फोटो फिचर)





दाङमा लकडाउन प्रभावकारी बनाउन केही नयाँ कदम चालिएको छ ।

सरुवा भएर आउनुभएका नयाँ प्रहरी प्रमुख एसपी गणेश चन्दले लकडाउन प्रभावकारी बनाउने क्रममा अत्यावश्यीय कामबाहेक अनावश्यकरुपमा हिडेका व्यक्तिलाई दुइ घण्टा नियन्त्रणमा लिएर ‘होल्ड’मा राख्ने नीति अघि सार्नुभएको छ ।


त्यस्तै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज साँझदेखि रातिमा सम्पूर्ण गाडी बन्द गरिएको छ । पासका सवारी साधन पनि चल्न नदिइएको प्रहरीले जनाएको छ ।

तस्विरहरुः कुलदीप न्यौपाने

Facebook Comments