• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चौथो व्यक्तिमा देखियो संक्रमणः दुबइबाट आएका ती पुरुषको धनगढीमा उपचार हुँदै




कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस मिटमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका हुन्।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका छन्। चैत ११ गते उनी अस्पताल भर्ना भएका थिए। उनी दुबईबाट आएका थिए।

३४ वर्षका उक्त व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

देवकोटोले अरु पनि संक्रमित व्यक्ति हुन सक्ने बताउँदै क्वारेन्टाइनमा बस्न अनुरोध गरका छन्।

Facebook Comments