अब कोरोनाको परीक्षण नेपालगञ्जमा पनि शुरु गरिने

प्रकाशित मिति :  ११ चैत्र २०७६, मंगलवार

सिस्ने अनलाइन


सरकारले कोरोनो भाइरसको परीक्षण पोखुरा, धरान र नेपालगञ्जमा पनि गर्ने निर्णय गरकेो छ ।

त्यसको तयारी नहुँदासम्म सरकारले नै नेपालगञ्जमा स्वाव संकलन गरेर काठमाडौं पु¥याउने ब्यवस्था गर्ने भएको छ । त्यस्तै सरकारले नाकामा अलपत्र परेका नेपालीलाई एकपटकसम्म नेपाल प्रवेश गर्ने अवसर दिएको छ ।

Facebook Comments