• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब कोरोनाको परीक्षण नेपालगञ्जमा पनि शुरु गरिने





सरकारले कोरोनो भाइरसको परीक्षण पोखुरा, धरान र नेपालगञ्जमा पनि गर्ने निर्णय गरकेो छ ।

त्यसको तयारी नहुँदासम्म सरकारले नै नेपालगञ्जमा स्वाव संकलन गरेर काठमाडौं पु¥याउने ब्यवस्था गर्ने भएको छ । त्यस्तै सरकारले नाकामा अलपत्र परेका नेपालीलाई एकपटकसम्म नेपाल प्रवेश गर्ने अवसर दिएको छ ।

Facebook Comments