सरकारले कोरोनो भाइरसको परीक्षण पोखुरा, धरान र नेपालगञ्जमा पनि गर्ने निर्णय गरकेो छ ।
त्यसको तयारी नहुँदासम्म सरकारले नै नेपालगञ्जमा स्वाव संकलन गरेर काठमाडौं पु¥याउने ब्यवस्था गर्ने भएको छ । त्यस्तै सरकारले नाकामा अलपत्र परेका नेपालीलाई एकपटकसम्म नेपाल प्रवेश गर्ने अवसर दिएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।