नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोनो भाइरसका कारण सरकारविरुद्ध सम्पूर्ण आक्रामक कारवाही बन्द गरेको छ ।
महासचिव विप्लवले विज्ञप्ति जारी गरी सम्पूर्ण देश महाहारीविरुद्ध लड्ुनुपर्ने भएकाले सरकारविरुद्धका कारवाही गर्न कार्यकर्ता र जनसेनालाई निर्देशन दिनुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।