• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा जुम्लाले भन्यो– तिरुवा सहिदपुत्र होइनन्, विप्लव कार्यकर्ता हुन्




राजधानीको एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने जुम्लाका युवा रतन तिरुवा सहिदपुत्र नभएको नेकपा जुम्लाले स्पष्ट गरेको छ ।

सो पार्टीका जिल्ला समिति अध्यक्ष वीरबहादुर कुँवरे विज्ञप्ति जारी गरी तिरुवा विप्लव कार्यकर्ता भएको स्पष्ट गर्नुभएको छ ।

Facebook Comments