• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मावि सौडियारमा नेकपाको प्यानल बिजयी





दाङको माध्यामिक विद्यालयमा सौडियारमा विद्यालय ब्यवस्थापन समिति सदस्यका लागि भएको निर्वाचनमा नेकपाको प्यानल बिजयी भएको छ ।


नेकपाका उम्मेदवार आशाराम चौधरीले २०१, यमकला पुन १९८, भरत चौधरी १९७ र उर्मिला चौधरी १९३ मत ल्याएर निर्वाचित हुनुभएको हो ।


कांग्रेसबाट उम्मेदवारी दिनुभएका बाबुराम कोरीले ८०, टेकबादुर रोकाले ७९, आशा चौधरीले ७७ र शान्ति चौधरीले ७७ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments