• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीको पहिचान घोडा





घोराही उपमहानगरपालिकाले घोराहीको पहिचान स्थापित गर्न घोडाको प्रतिमा राखेको छ ।


घोराही कुनै बेला घोडा बान्ने स्थलको रुपमा रहेको र त्यहीबाट घोडाहाहुँदै घोराही भएको विश्वास गरिन्छ ।
के हो घोराही
घोराही उपमहानगरपालिका पद्श ५ को प्रमुख वाणिज्य तथा शिक्षा स्वास्थ्यको केन्द्र हो । लमहीबाट फेडर रोडले जोडिएको घोराही राप्तीका पहाडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो ।

तस्विरः कुलदीप न्यौपाने


साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत तत्कालीन घोराही त्रिभुवन नगरपञ्चायतको रुपमा २०३५ साल माघ १५ गते घोषणा भएको थियो । तत्कालीन घोराही गाउँ पञ्चायत र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भूभाग तथा हरिद्वार गाउँ पञ्चायत र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू–भाग समेटेर कुल ११ वटा वडाको वर्गीकरण गरी उक्त नगर पञ्चायत नामाकरण गरिएको थियो ।


गणतन्त्र स्थापनापछि घोराही नगरपालिका बनेको थियो भने राज्यपुनर्संरचनापछि १९ वडासहित घोराही उपमहानगरपालिका बनेको छ ।

Facebook Comments