• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गंगा मावि रामपुरमा नेकपा प्यानल बिजयी





दाङको घोराही २ स्थित गंगा मावि रामपुरमा भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्यानल विजयी भएको छ ।


चार जना सदस्यका लागि भएको निर्वाचनमा इश्वरी रोका ३२७, शरद डिसी ३२०, भीमकुमारी कुँवर क्षेत्री ३२१ र बलबीर चौधरी ३१९ मतसहित बिजइ हुनुभएको हो ।

कांग्रेसबाट उम्मेदवार बनेका प्रेमबहादुर बिष्टले २३५, रिखबहादुर दमाइले २२५, रिता चाधरीले २२५ र शान्त पार्धेले २२४ मत ल्याउनुभएको छ ।

Facebook Comments