• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यामाहाको चमत्कार, शून्य ब्याजदरमा स्कुटर




घोराही । यामाहाको आधिकारिक डिलर एम.ए.डब्लु. इन्टरप्राईजेज प्रा.लि.ले स्कुटरहरुमा शुन्य प्रतिशत ब्यजदरको बित्तीय ब्यबस्थामा स्कुटरहरु बिक्रीवितरण योजना अगाडी सारेको छ ।

दाङको घोराहीमा रहेको श्रेष्ठ अटोमोबाईल्स यामाहा शोरुमले पत्रकार सम्मेलन गरी आफ्नो आकर्षक योजनाको बारेमा जानकारी दिएको दिएको हो ।


श्रेष्ठ अटोमोबाईल्स यामाहा शोरुम घोराहीका ईन्चार्ज लक्की सल्मानीले ग्राहकको मागलाई मध्यनजर गर्दै अधिकांश ब्यत्तिहरुले स्कुटरको उपयोग गरुन् भन्ने उद्देश्यका साथ आइतबारदेखि नै शून्य प्रतिशत ब्यजदर बित्तीय ब्यबस्थामा यामाहाको स्कुटरहरुले बिक्रीवितरण सेवा शुरु भएको जानकारी दिए ।

यो योजनामा स्कुटर किन्ने ब्यत्तिले स्कुटरको मुल्यमा न्युनतम ४० प्रतिशत रकम बुझाउनु पर्ने र डिलरबाट नगत तीन हजारसमेत छुट दिने पनि बताए । तर,बाकी रकम अबधि १८ महिनासम्म हुने र यो योजना माघ १९ गतेदेखि फागुन मसान्तसम्म लागु हुने उनको भनाई थियो ।


साथै दाम्पत्य जीवनको शुरूवातमा हरेक यामाहा सलुटो बाइकको खरिदमा ३२ इन्चीको टिभी उपहार छ । योजना एसजेट आरआर बाइकमा समेत लागु हुनेछ ।

Facebook Comments