• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोलबर्षासहित घोराही १८ ले चुम्यो मेयरकपको उपाधि




उपमहानगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप रनिङ फुटबलको उपाधी वडा नम्बर १८ ले जितेको छ ।

नवलपुर खेलमैदानमा आज भएको फाइनल खेलमा वडा नम्बर १४ लाई दुईका बिरुद्ध ५ गोल गर्दै वडा नम्बर १८ ले उपाधी जितेको हो ।

वडा नम्बर १८ का आसिक पुन बमभोलेले ३, रबिन रोका र बिराज रोकाले १/१ गोल गर्नु भयो भने १४ का स्वप्निल कुमाइ र सन्दिप चौधरीले १/१ गोल गर्नु भयो । उपाधी बिजेता वडा नम्बर १८ ले नगद १ लाख, रनिङ सिल्ड पायको छ भने उपबिजेता वडा नम्बर १४ ले नगद ५० हजार, सिल्ड पायको छ ।

पुस २७ गतेदेखि यश बर्सको मेयर कप फुटबल भएको हो । खेलमा नगरका १९ वटै वडाबाट खेलाडी सहभागी थिय ।

Facebook Comments