साविकको प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको ऐतिहासिक एकतापछि बनेको प्रेस संगठन नेपाल रुकुम पश्चिम जिल्ला समितिमा साविकका दुई संगठनबीच एकता भएको छ ।
एकतापछि गठित २५ सदस्यीय जिल्ला समिति यस्तो छः

Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
