राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको राजीनामा माग, यस्ता छन् राजीनामा माग्नुका तथ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले प्रतिष्ठानकी उपकूलपति डा. संगीता भण्डारीको राजीनामा माग गरेको छ । अभियानले ज्ञापनपत्र बुझाउँदै राजीनामा दिन माग गरेको हो । अभियान टोली ज्ञापनपत्र बुझाउन जाँदा उपकूलपति नभेटिएको भन्दै संयोजक विकिरण गौतमले प्रतिष्ठानका रजिष्ट्रारमार्फत ज्ञापनपत्र बुझाइएको बताउनुभयो । यस्तो छ ज्ञापनपत्र श्री उपकुलपति डा. संगिता भण्डारी ज्यु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान … Continue reading राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको राजीनामा माग, यस्ता छन् राजीनामा माग्नुका तथ्य