• २६ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा मसाज थेरापी सेन्टर सञ्चालन




दाङको घोराहीमा शनिवारदेखि समाज थेरापी सेन्टर सञ्चालनमा आएको छ । घोराहीको बालमन्दिर चोकमा पीएसपी मसाज थेरापी सेन्टर सञ्चालनमा ल्याइएको हो ।

बढ्दो मोटोपन, उच्चरक्त चाप, सुुगर, युुरिक एसिड,प्यारालाइसिस, जण्डिस, पिनास, ग्यास्टिक तथा अन्य रोगको समस्यालाई मध्यनजर गर्दै पहिलो पटक आधुनिक सेवा सुविधा साथ डिडिएसको माध्यमबाट केन्दले मसाज सेवा सञ्चालन गरिएको सञ्चालक प्रकाशसिंह पुुनले जानकारी दिनुुभयो ।

केन्द्रका सञ्चालक प्रकाशसिंह पुुनको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यष नारायणप्रसाद भुुसालको प्रमुुख आतिथ्यता एवं समाजसेवी कृर्तिमान पुुनको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मसाज मेसापीष्ट बासुु रिजाल लगायतका बोल्नुुभएको थियो ।

साथै दाङमा पहिलो पटक आधुनिक सेवा विस्तार गरिएकाले न्युुन शुल्कमा सेवा लिन सकिने जनाएको छ । मासिक ७ हजारमा सेवा लिन सकिने जनाएको छ ।

Facebook Comments