• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सानीभेरी गाउँपालिकामा सार्वजनिक सुनुवाइको तयारी




रुकुम पश्चिम सानिभेरी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा गरिएका विकास निर्माणका कामहरु, गाउँपालका कार्यालय, विषयगत कार्यालयहरु तथा वडा कार्यालयहरुबाट दिइने सेवाप्रबाहमा गरेका कामहरुको प्रगति विवरण जनतामाझ सार्वजानिक गर्न सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।

यहि जेष्ठ १ गते विहान ११ बजे गाउँकार्यपालिका कार्यालयमा हुने कार्यक्रममा सानीभेरी गाउँपालिका भित्रका सम्पूर्ण राजनैतिक दल, शिक्षक, कर्मचरी, बुद्धीजीवी तथा सर्वसाधारणलाई उपस्थितिका लागि सावर्जानिक सूचना जारी गरिएको छ ।

सार्वजानिक सुनुवाईमा सानीभेरी गाउँपालिका भित्र गरिएका विकास निर्माणका कामहरु तथा विभिन्न कार्यालयहरुबाट दिइने सेवा प्रबाहका विषयमा गुनासो तथा सुझाबहरु संकलन गरिने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनु भयो ।

Facebook Comments