• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो छ उपराष्ट्रपतिको नयाँ निवास




उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नयाँ निवास सर्नु भएको छ ।

उहाँ अहिले बस्दै आईरहनु भएको गैह्रीधारा स्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ‘ग्रीनहाउस’मा सर्नु भएको हो ।

अन्तर्राष्ट्रिय श्रमिकमजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति भवनमा सर्नु भएको हो ।

मन्त्रीपरिषद्को गतभदौ २१को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथानिवासकालागि(उपराष्ट्रपति भवन) सञ्चालनमाल्याउने निर्णय गरेको थियो ।

वातावरण मैत्रीहरियो रङले रङ्ग्याइएको उक्तभवनलाई ‘ग्रीनहाउस’नामाकरण गरिएको छ । सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति सर्नु भएको हो ।

उपराष्ट्रपति भवनको मर्मतको कामबाँकी रहेकाले कार्यालय भने केहीं दिनपछि मात्रै सर्नेछ ।

उपराष्ट्रपतिको कार्यालय हालनिर्वाचनआयोगको भवनभित्रै रहेको छ । यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

Facebook Comments