• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपामा सांगठनिक एकता टुंगियो




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एक बर्षपछि सांगठनिक एकता टुंगो लगाएको छ ।

७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएसँगै नेकपाले सांगठनिक एकता टुंग्याएको हो ।

सको घोषणा बैशाख ९ गते प्रज्ञा भवनमा आयोजना गरिएको एकताको बार्षिकोत्सव तथा पार्टी स्थापना दिवसमा गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पोलिटब्यूरो गठन र जनबस मोर्चाको टुंगो भने केही दिनपछि लाग्ने छ ।

एमाले र माओवादी केन्द्रबीच ४२ र ३५ जिल्ला भागवण्डा गर्ने सहमति भइसकेको छ ।

नेकपाको धारा २९ ले जिल्ला कमिटीको संख्या निर्धारण गरेको छ । भूगोलका जिल्ला कमिटी १२५ (प्रदेश कमिटीका सदस्यबाहेक) बनाउने र आवश्यक भएमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर १० कादरले सदस्य थप्न सकिने प्रावधान छ ।

Facebook Comments