• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चट्याङले तीन वटा गोरु मरे




घोराही उपमहानगर पालिका वडा नं १९ साविक सैघामा शनिबार राति आएको हावाहुरी पानी सहित परेको चट्याङले हानेर स्थानीय राम्चे निवासी ओमराज घर्तिको तिन वटा गोरु मरेका छन ।

वडा अध्यक्ष हर्क बहादुर घर्तिका अनुसार शनिबार राति चट्याङले हानेर गोठमा बाँधेका तिनवटा गोरु मरेका हुन । साथै विहान परेको हावाहुरी , असिनापानीका कारण कृषकले लगाएको अन्नवाली र तरकारीमा क्षति पु¥याएको छ ।

यसरी स्याहार्न तयार वालीनालीहरुमा क्षति पुग्दा किसानहरु मर्कामा परेको अध्यक्ष घर्तिले जानकारी दिनुभयो ।

Facebook Comments