• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल बन्द फिर्ता




नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चैत १६ गते आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।

एसइइ परीक्षा, नेपाल बारको निर्वाचन र लोकसेवा आयोगको परीक्षालगायतलाई मध्यनजर गरी बन्द फिर्ता गरिएको पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments