मगर समुदायको निकै पुरानो र ओझेलमा पर्न थालेको नचारु नाच दाङमा देखाइएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका ३ क्याङ्सीबाट आएका कलाकारले घोराहीका विभिन्न स्थानमा नाच देखाएका हुन् ।
तस्विर/भिडियो: कुलदीप न्यौपाने
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।